मध्यरातमा कलंकीमा ट्रिपर आतंक, एकको मृत्यु

मध्यरातमा कलंकीमा ट्रिपर आतंक, एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको कलंकीमा गएराति ट्रिपरले एक पैदलयात्रुलाई ठक्कर दिएर भागेको छ । मकालु पम्पनजिक आइतबार राति टिपरले पैदलयात्रुलाई ठक्कर दिएर फरार भएको हो।

टिपरको ठक्करबाट घाइते भएका अन्दाजी ४० वर्षीय ती पुरुषको सोमबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने टिपरको अहिलेसम्म नम्बर खुल्न नसकेको प्रहरीले बताएको छ। टिपरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo