कपिलवस्तु,
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० मा राजपाकी उम्मेदवार मन्जु मिश्रले ८ सय ६८ मत ल्याई विजयी भएकी छिन्।
निर्वाचन कार्यालयका अनुसार १ हजार ७ सय २२ मत खसेको थियो । जसमध्ये २१ मत बदर भएको छ।
नेपाली काग्रेसका देव भारतीले ४ सय ६५ मत ल्याएका छन् भने यहाँ नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अदालत मनिहारले १ सय ४७, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्रले ११, मत प्राप्त गरेका थिए ।





























प्रतिक्रिया