बैतडीबाट काँग्रेसको विजयी शुरुवात

बैतडीबाट काँग्रेसको विजयी शुरुवात

केन्द्रबिन्दु
0
Shares

बैतडी,

बैतडीको सुर्नया गाउँपालिका–१ मा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ । चन्दले २१९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभएको छ । कुल ४३८ मत खसेकोमा चार मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा यसअघि पनि नेपाली काँग्रेसले नै जितेको थियो ।

Skip This
Skip This
Logo