प्रचण्ड–नेपाल समूह : वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

प्रचण्ड–नेपाल समूह : वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

सो समुहको आज पेरिसडाँडामा बसेको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गरि यस समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ ।

 

Skip This
Skip This
Logo