नेकपाको ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला राजधानीमा

नेकपाको ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला राजधानीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला राजधानीमा शुरु भएको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला शुरु भएको हो । सो भेलालाई अध्यक्ष केपी शर्मा ओली स्वयंले सम्बोधन गर्ने बताइएको छ ।

Skip This
Skip This
Logo