अल्बानियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

अल्बानियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

केन्द्रबिन्दु
0
Shares

अल्बानिया,

अल्बानियामा दुई दिन अघि गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । यहाँ गए राति मात्रै च्यापिएर रहेका १० जनाको शव झिकिएको छ ।

मंगलबार गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प यहाँ पछिल्लो ९९ वर्ष यताकै शक्तिशाली भएको बताइन्छ । भूकम्पबाट अहिलेसम्म ६ सय ५० जना घाइते भेटिएका छन् । जसमध्ये १० को अवस्था गम्भीर छ । थुप्रै घर तथा भौतिक संरचना भत्किएपछि हजारौँ मानिस विस्थापित भएका छन् ।
एजेन्सी

Skip This
Skip This
Logo