पोखराको नयाँ बजारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको बेला बम विस्फोट भएको छ ।
कास्की-२ को उपचुनावका लागि प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।































प्रतिक्रिया