अज्ञात समूहद्वारा वडाध्यक्षको गाडीमा बम विष्फोट

अज्ञात समूहद्वारा वडाध्यक्षको गाडीमा बम विष्फोट

केन्द्रबिन्दु
0
Shares

कास्की,

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको गाडीमा बम विष्फोट भएको छ । घरमै पार्किङ गरेर राखिएको उनको गाडीमा गएराती २ बजेतिर बम विष्फोट भएको हो ।

बम विष्फोटबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ । बम विष्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo