२५ हजार घुससहित तिवारी पक्राउ

२५ हजार घुससहित तिवारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी २५ हजार घुससहित  पक्राउ परेका छन् ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्ने क्रममा घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले तिवारीलाई  पक्राउ गरेको हो ।

विश्वविद्यालयका उपकुलपति, रजिष्टारसहितका पदाधिकारी कार्यालय नभएको मौकामा उनले कार्यकक्षमै घुस लिएको अख्तियारले जनाएको छ ।

 

Skip This
Skip This
Logo