सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा खालिङ नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा खालिङ नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रबार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव भएका सुदेश खालिङलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र सञ्चालकको पदमा खालिङलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।

Skip This
Skip This
Logo