ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्ट नेपालमा भित्रिएको छ ।
भारतीय कम्पनीको यो लोकप्रिय उत्पादन डेल्टा मार्केटिङले नेपालमा भित्र्याएको हो । डेल्टा मार्केटिङका सिईओ हेमन्त निरौलाले ग्राहकको माग र उत्पादनको गुणस्तरलाई मध्यनजर गर्दै ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्ट नेपाल भित्र्याएको जानकारी दिए।

कम्पनीले उत्पादनको प्रवर्द्धनका लागि निल डेभिडलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ। डेभिडले ब्रिलियर साइन्स हेयर एण्ड ब्युटी प्रोडक्टको ब्राण्ड एम्बासडर बन्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।































प्रतिक्रिया