काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
आजका प्रमुख समाचारहरु मध्ये १५ महिनादेखि स्र्माट कार्ड पाउन नसकेका सवारी चालकहरुको पीडा सम्बन्धि समाचार मुख्य छ भने सिमा सम्बन्धि समस्यामा सरकारले कुटनितीक पहल शुरु गर्ने प्रधानमन्त्रीको भनाई सम्बन्धि समाचारले पनि प्राथमिकता पाएको छ ।
यस्तै नेपाली भारतोलन खेलाडीले अमेरिकामा पाएको सफलता र प्रविधिले फड्को मारेको विषय अन्र्तगत सेन्सर भएको तासको रोचक प्रसंगले पनि महत्व पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया