काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
आजका प्रमुख समाचारहरु मध्ये नेपालको सिमाना भारतले आफ्नो नयाँ नक्सामा देखाएको विषयले चर्चा पाएको छ । यस्तै दुवै हात र खुट्टा नभएको एक युवकको प्रेरणादायी विषयले पनि उस्तै चर्चा पाएको छ ।
यसैगरि दैनिकजसो सवारी साधन दुर्घटना हुन थालेपछि टिपरहरुमा कडाई गरेको देखि हेलम्बुराजमार्गमा संचालनमा रहेका सवारी साधनमा हुट हटाउने निर्णयको समाचारले पनि चर्चा पाएको छ । यसैगरि नेकपाका अध्यक्ष प्रचण्डको आफू प्रधानमन्त्री हुने अभिव्यक्तिलाई पनि विशेषरुपमा हेरिएको छ । थप समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया