सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले चितवनको सौराहमा पनि रिसोर्ट संचालनमा ल्याएको छ। सौराहमा सञ्चालनमा रहेको सेन्टर पार्क रिर्सोटसँग व्यवसायिक साझेदारी गरी सेवा सुरु गरेको हो ।
यो रिसोर्टमा ४७ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमिङ पुल, गार्डेन, सेमिनारका लागि २ वटा हलहरु रहेको र जंगल सफारीदेखि सांगेतिक कार्यक्रमलगायतका सेवाहरू प्रदान गरिने सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।































प्रतिक्रिया