हेटौँडामा कोठाभित्र एकजनाको शव फेला

हेटौँडामा कोठाभित्र एकजनाको शव फेला

केन्द्रबिन्दु
0
Shares

हेटौँडा,

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा कोठा भाडा लिएर बस्ने एकजना मृत अवस्थामा फेला परेका छन् ।

आफ्नै डेरामा उनि मृत फेला परेका हुन् । तर उनको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बताएका छन् ।

मृत्यु हुनेमा हेटौँडा १० मा केशरी कम्युनिकेसन संचालन गर्दै आएका भारत विहार बस्ने २४ बर्षीय रवि केशरी रहेको भट्टराईले बताएका छन् । उनी कार्तिक १३ गतेबाट हराईरहेका थिए । केशरी हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

Skip This
Skip This
Logo