जापानमा भारी वर्षा र बाढी-पहिरोको चेतावनी

जापानमा भारी वर्षा र बाढी-पहिरोको चेतावनी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । जापानमा अत्याधिक भारी र बाढी-पहिरोको चेतावनी दिइएको छ । भिषण आँधी, ‘टाइफुन’ प्रभावित क्षेत्रमा भारी वर्षा र बाढी–पहिरोको चेतावनी दिइएको हो ।

जापानको टोक्यो र उत्तरी नागानो क्षेत्रमा यस्तो प्रकृतिक विपद्को खतरा रहेको मौसम विभागले जनाएको छ । नागानो, फुकुसिमा र मियागी क्षेत्रमा आँधीको बढी प्रभाव परे थियो । आँधीबाट ७० भन्दा बढी मानिसको ज्यान गएको छ । लाखौं मानिस विस्थापित भइसकेका छन् ।

Skip This
Skip This
Logo