केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो ।
आज दिनभर पछिल्लो समय युवामाझ रुचाइएका गायक दुर्गेश थापाको तिहार गीतले प्रहरी हिरासतमा पु¥याएको प्रशंगले चर्चा पाएको छ । त्यस्तै बैतडीमा एक डोजर चालकले मानिसहरुमाथि डोजर चलाएको प्रशंगले मानवीय समवेदन बिर्सिएको चर्चा पनि चलेको छ ।
त्यस्तै नेपालकै एक पूर्व गृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको समाचारले नेपाली राजनीतिलाई नांगो बनाइदिएको छ । थप समाचार हेरौं तलको भिडियोमाः































प्रतिक्रिया