गएराति भएको ड्राफ्टमा सन्दिपलाई ओभल इन्भेन्सीबल्सले टिममा एक लाख पाउण्डमा खरिद गरेको हो । "/>

‘द हन्ड्रेड’ मा छानिएपछि सन्दीपले भने- “अर्को सपना पनि पूरा भयो”

‘द हन्ड्रेड’ मा छानिएपछि सन्दीपले भने- “अर्को सपना पनि पूरा भयो”

केन्द्रबिन्दु
0
Shares

‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिताका लागि छानिएपछि नेपाली युवा बलर सन्दिप लामिछाने आफ्नो अर्को सपना पनि पूरा भएको बताएका छन् ।

गएराति भएको ड्राफ्टमा सन्दिपलाई ओभल इन्भेन्सीबल्सले टिममा एक लाख पाउण्डमा खरिद गरेको हो । पहिलो राउण्डमा उनी अनुबन्ध भएको टिमले सुनील नारानेलाई लिएको थियो भने दोस्रो राउण्डमा साम बिलिङ र सन्दिपलाई पिक गरेको हो ।

बेलायत र वेल्समा आयोजना हुने प्रतियोगिता २०२० को जुलाई १७ देखि अगस्ट १६ तारिखसम्म सञ्चालन हुने छ ।

 

Skip This
Skip This
Logo