काठमाडौं । सरकार प्रमुख वा त्यसमुनिका ठूला पदहरूमा पुग्ने उमेर कुन हो ? राजा महाराजा बाहेकको हकमा धेरैअघिदेखि यस विषयमा संवैधानिक व्यवस्था गरिएको छ ।
त्यही व्यवस्था अन्तर्गत प्रतिभावानहरू सानै उमेरमा ठूलो पद पाउन सफल भएर इतिहासमा नाम लेखाएका छन् । जस्तो – २९ वर्षमा प्रधानमन्त्री, २७ वर्षमा पार्टी प्रमुख वा ३५ वर्षमा सभामुख । अर्थात सानै उमेरमा उच्च पद । आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रित छ । थप तलको भिडियोमाः































प्रतिक्रिया