नौबिसे–नागढुंगामा एकतर्फी आवागमन

नौबिसे–नागढुंगामा एकतर्फी आवागमन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्गको रूपमा रहेको नौबिसे–नागढुंगा सडकखण्डमा केही दिन एकतर्फी मात्रै सवारी साधन संचालन हुने भएको छ । उक्त सडक खण्ड मर्मत सम्भार गर्नु पर्ने भएकोले एकतर्फी मात्रै सवारी साधन संचालन गर्न लागिएको हो।

ट्राफिक प्रहरी महाशाखाले शनिबार विहान १० बजेदेखि ४ बजेसम्म एकतर्फी यातायात सञ्चालन भएको छ। केही दिन यसै समय तालिका अनुसार सञ्चालन हुने बताइएको छ।

Skip This
Skip This
Logo