केन्द्रबिन्दु अनलाइनमा आज (मंगलबार) दिनभर थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरहरु अपडेट भएका छन् । "/>

Kendrabindu Top 5: भीआइपीहरूको विदेश मोहदेखि चिनियाँ नायिकाको नेपाल मोहसम्म (भिडियो सहित)

Kendrabindu Top 5: भीआइपीहरूको विदेश मोहदेखि चिनियाँ नायिकाको नेपाल मोहसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु अनलाइनमा आज (मंगलबार) दिनभर थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरहरु अपडेट भएका छन् । केन्द्रबिन्दु न्यूजले दिनभरको मुख्य ५ खबरलाई ‘Top 5 News’ का रुपमा प्रस्तुत गर्दै आएको छ।

आजको ‘Top 5 News’ अन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि भीआइपीहरूको विदेश यात्रा समेतका खबरहरू रहेका छन् ।

सरकारले चर्चित चिनियाँ अभिनेतृ सुइ छिङलाई नेपाल भ्रमण वर्ष २०२० का लागि सद्भावना दूतमा नियुक्त गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालमा १० अर्व वैदेशिक लगानी वार्षिक रुपमा भित्राउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै संविधान संसोधनको कुरा सुन्नै नसक्ने नेपाली कांग्रेसले अहिले आएर भने तत्काल संविधान संसोधन गरिहाल्न माग गरेको छ ।

थप भिडियोमा

 

Skip This
Skip This
Logo