गोविन्द केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ

गोविन्द केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ

केन्द्रबिन्दु
0
Shares

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन्।

थापालाई मंगलबार साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले पक्राउ गरेको हो । डिन अग्रवाललाई कालोमोसो दलेर थापा फरार भएका थिए।

गत पुस २५ देखि ‍इलाममा अनसन बेसका डा केसीविरूद्ध थापा पनि  अनसन बसेका थिए ।  त्यसबेला प्रहरीले डा. केसीसँगै उनलाई पनि काठमाडौँ ल्याएका थिए।

Skip This
Skip This
Logo