प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच ‘वान टू वान’ वार्ता

प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच ‘वान टू वान’ वार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

दुई नेताबीचको भेट ‘वान टू वान’ वार्ता भएको हो । सो भेटवार्तापछि सीले प्रचण्डसहितको उपस्थितिमा नेकपा पार्टी सचिवालयका सदस्यहरुसँग सामूहिक भेट गरेका थिए।

सचिवालयका सदस्यहरुसहितको सामूहिक भेट्नुअघि बिहान साढे १० बजे प्रचण्डले सीसँग ‘वान टू वान’ भेट गरेका हुन्।

Skip This
Skip This
Logo