काठमाडौँ,
दसैं टीकाका दिन नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
सैनिक र गैरसैनिकको आवागमनलाई सहज बनाउने उद्देश्यले सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।
भद्रकालीलाई केन्द्रविन्दु बनाएर सात वटा रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको सेनाले बताएको छ। सो दिन निम्न रुटमा निःशुल्क बस संचालन हुनेछन् ।
































प्रतिक्रिया