नौबिसेको जाममा एक यात्रुको ज्यान गयो

नौबिसेको जाममा एक यात्रुको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

नौबिसे-नागढुंगा सडकखण्डको जाममा फसेका एक यात्रुको ज्यान गएको छ।  जनकपुरबाट काठमाण्डौ आएका ३५ वर्षका रुपलाल साहको ज्यान गएको हो।

रौतहट गरुणा नगरपालिका ८ का साह ना ७ ख ५३६४ नम्बरको बसमा चढेर उपचारका लागि काठमाडौँ आउंदै थिए।  साह क्यान्सर पीडित भएको परिवारले जानकारी दिएको छ।

अहिले प्रहरीले शव पोष्टमार्टमको लागि काठमाडौँ ल्याइरहेको छ ।

Skip This
Skip This
Logo