महालक्ष्मी विकास बैंकको नयाँ शाखा कोटेश्वरमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा कोटेश्वरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं महानगरपालिका–३२, स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले दीपप्रज्वलनका साथ गरेका हुन् ।

Skip This
Skip This
Logo