नेपालका १० ‘भाइरल’ बालबालिका (भिडियो रिपोर्ट)

नेपालका १० ‘भाइरल’ बालबालिका (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

आज बाल दिवस । ‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथमा आज विभिन्न कार्यक्रम गरि दिवस मनाईंदैछ ।

बालबालिका भविष्यका कर्णधार हुन्। हरेक बालबालिकासँग केही न केही प्रतिभा हुन्छन्। जसले आफ्नो प्रतिभा पहिल्याउन सक्छन् र प्रतिभालाई प्रस्फुटन गर्ने अवसर पाउछन्  उनैले प्रगति हाँसिल गर्न सक्छन्।

बाल दिवसको सन्दर्भमा हामीले पछिल्लो समय चर्चित नेपाली बालबालिकाहरुको बिषयमा यो सामाग्री तयार पारेका छौं।  यस रिपोर्टमा अध्यात्मदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल बालबालिकाहरुलाई समेटेका छौं ।

 

Skip This
Skip This
Logo