प्रधानमन्त्री ओली स्वास्थ्य जाँच गर्न शिक्षण अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य जाँच गर्न शिक्षण अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री ओली बुधबार बिहान महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।

यसअघि प्रमको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो। उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्।

उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो ।

Skip This
Skip This
Logo