काठमाडौं,

त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले गएराती मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। "/>

सेनाको ट्रकको ठक्करबाट सुन्धारामा मोटरसाइकल चालकको मृत्यु

सेनाको ट्रकको ठक्करबाट सुन्धारामा मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

त्रिपुरेश्वरबाट सुन्धारातर्फ गइरहेको नेपाली सेनाको ट्रकले गएराती मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। बा १ ग ३४५६ नम्बरको ट्रकले बा ८६ प ७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अर्घाखाँची जिल्ला मालारानी स्थायी घर भएका बर्ष ३५ को लेख मगरको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशखाका डिएसपी सुनिजंग शाहका अनुसार एउटै दिशामा आइरहेको ट्रकले खानेपानी संस्थान नजिकै सडक किनारमा मोटरसाइकललाई ठक्कर दिएको थियो।

Skip This
Skip This
Logo