प्रभु बैंकको शाखा नयाँबानेश्वरमा स्थानान्तरण

प्रभु बैंकको शाखा नयाँबानेश्वरमा स्थानान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं महानगरपालिका वडा नं. १०, मध्यबानेश्वरमा अवस्थित प्रभु बैंक लि.को शाखा कार्यालय नयाँ बानेश्वरमा स्थानान्तरण गरेको बैकले जनाएको छ ।

उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले एक समारोहका विच गरेका हुन् । बैंकले स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

Skip This
Skip This
Logo