टेक्सस,

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ। "/>

टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

टेक्ससमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

टेक्सस,

अमेरिकाको टेक्सस राज्यका दुई शहरमा बन्दुधकारीको अन्दाधुन्द गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ।  एक जनाले चलाएको अन्दाधुन्द गोली लागेर घटनामा २१ जना घाइते भएको न्यस्योर्क टाइम्सले जनाएको छ।

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको समाचारमा जनाइएको छ। उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ।  एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ।

Skip This
Skip This
Logo