सुर्खेतमा बस दुर्घटना: ३ जनाको मृत्यु,२७ घाइते

सुर्खेतमा बस दुर्घटना: ३ जनाको मृत्यु,२७ घाइते

केन्द्रबिन्दु
0
Shares

बस दुर्घटना हुँदा सुर्खेतमा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

आज बिहान जाजरकोटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ९३२७ नम्बरको बस भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमालेमोडमा दुर्घटना भएको हो ।

मृत्यु हुनेको परिचय खुलेको छैन । घाइतेहरुको सुर्खेत र बाँकेको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Skip This
Skip This
Logo