काठमाडौं प्रहरी परिसरको प्रवक्तामा चन्द

काठमाडौं प्रहरी परिसरको प्रवक्तामा चन्द

केन्द्रबिन्दु
0
Shares

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी डिएसपी कृष्णकुमार चन्दले पाएका छन् ।

प्रवक्ताको जिम्मेवारीमा रहेका डिएसपी होविन्द्र बोगटी बिदामा बसेकाले चन्द प्रवक्ता तोकिएको परिसरले जनाएको छ ।  प्रवक्ताले महानगरीय प्रहरी परिसर काठमाडौंबाट हुने विभिन्न काम र जनसरोकारका विषयमा जानकारी दिने गर्दछ ।

Logo