शालिकराम पुडासैनीका परिवारले पत्रकार रवि लामिछानेसहित ३ जनाविरुद्ध आइतबार किटानी जाहेरी दिएकी छन् ।
पुडासैनीकी पत्नी सम्झनाले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी हुन् ।
तीन जनाले आफ्नो श्रीमानलाई मर्न बाध्य तुल्याएको भन्दै मुलुकी अपराध संहिताको आत्महत्या दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गर्दै जाहेरी दर्ता गराएकी हुन् ।































प्रतिक्रिया