काठमाडौं,
नेपालमै हुने पाँचौ एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप अघि खेलिएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको छ ।
लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको रोमाञ्चक खेलमा पाँचौ तथा अन्तिम सेटमा नेपालले १५–१३ ले जित निकालेको थियो ।































प्रतिक्रिया