संसदीय समितिका सभापतिहरूसँग सभामुखकाे छलफल जारी

संसदीय समितिका सभापतिहरूसँग सभामुखकाे छलफल जारी

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ।

संसद नचलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन्।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका थिए।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल भइरहेको उनले जनाएका छन्।

Skip This
Skip This
Logo