काठमाडौंमा लगातार २ दिन सार्वजनिक विदा

काठमाडौंमा लगातार २ दिन सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा लगातार २ दिन सार्वजनिक बिदा हुने भएको छ । साउन ३१ गते (शुक्रबार) गाइजात्रा पर्वको अवसरमा विदा दिइएको छ।  त्यस्तै ३२ गते शनिबार परेको छ ।

भोलि (विहिबार) जनै पूर्णिमालाई पनि विदा दिन सक्ने स्रोतले बतायो ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले गरेको सिफारिस अनुसार भोलि बिदा दिने तयारी भैरहेको छ।

 

यो पनि 

सार्वजनिक बिदा १३ दिन थपिंदै

विहीबार सार्वजनिक विदा

Skip This
Skip This
Logo