प्रदेश नम्बर २ सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय छ । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिँदै रक्षाबन्धन पर्वको शुभकामना दिएका छन् ।






























प्रतिक्रिया