माओवादीका पूर्वब्रिगेड कमाण्डर पक्राउ गरेकोप्रति बाबुरामको आपत्ति

माओवादीका पूर्वब्रिगेड कमाण्डर पक्राउ गरेकोप्रति बाबुरामको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कमाण्डर पक्राउ परेका छन्। पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउप्रति आपत्ति जनाएका छन्।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम)लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ’ उनले भनेका छन्, ‘हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौँ र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौँ।’

Skip This
Skip This
Logo