जनकपुर । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । बकर इदको अवसरमा प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।
प्रदेश २ सरकारले सार्वजनिक विदा दिए पनि संघीय सरकारले भने अहिलेसम्म विदासम्बन्धी कुनै निर्णय गरेको छैन् ।
































प्रतिक्रिया