भारतको दक्षिणी राज्य केरलामा हजारौं हाँस एकसाथ सडकमा आएपछि सवारी आवागमन नै अवरुद्ध भएको छ ।
हाँसको रेखदेख गर्ने मानिसले हाँसलाई ठूलो मैदानमा लान चाहन्थे। तर हाँसहरु सडकमा गएपछि ट्राफिक जाम भएको हो । भिडियोमा केही मानिसहरुले हाँस धपाईरहेको देखिन्छन् ।































प्रतिक्रिया