सिंहदरवार प्रहरी वृत्तबाटै कैदी फरार

सिंहदरवार प्रहरी वृत्तबाटै कैदी फरार

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको सिंहदरवार प्रहरी वृत्तको हिरासतमा रहेको दुई अभियुक्त फरार भएका छन् ।

हिरासतमा रहेका मदन तामाङ र अर्का एक जना फरार भएको प्रहरीले जनाएको छ । तामाङ चोरी अभियोगमा हिरासतमा थिए।  उनीहरुको खाजी जारी रहेको प्रहरीले जनाएको छ ।

Logo