चिर्पट प्रहार गरी बुबाको हत्या

चिर्पट प्रहार गरी बुबाको हत्या

केन्द्रबिन्दु
0
Shares

झापामा छोराले बाबुको हत्या गरेका छन् । शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन्। कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले छोरा प्रकाशलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo