नौ लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ

नौ लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा,

नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो।

सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ । अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान हुँदै गरेको प्रहरीले बताएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo