आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार तोलामा ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज ५ सय रूपैयाँले घटेको हो ।

आज छापावाल सुन १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

Skip This
Skip This
Logo