प्रधानमन्त्रीविरुद्ध नेकपाका ९० सांसदको अविश्वासको प्रस्ताव

प्रधानमन्त्रीविरुद्ध नेकपाका ९० सांसदको अविश्वासको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।

आइतबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा दर्ता समय विहान १० बजेर ५० मिनेटको रहेको छ । तर संसद सचिवालयले सो समय सच्याएर ३ बजेर ३० मिनेटमा दर्ता भएको बताएको छ ।

Skip This
Skip This
Logo