रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

रुसी राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम दर्ता

केन्द्रबिन्दु
30
Shares

मस्को । रुसमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चार जना उम्मेदवारहरूले नाम दर्ता गराएका छन्। रुसी केन्द्रीय निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बिहीबार उम्मेदवार बारे जनाकारी गराएका हुन्।

पाम्फिलोभाले सीईसीको बैठकमा आगामी निर्वाचनमा चार जना उम्मेदवार हुने बताएका छन्। सीईसीले आगामी चुनावमा राष्ट्रपतिका लागि चार जना उम्मेदवारहरू दर्ता गरेको जनाएको छ। रुसको राष्ट्रपतीय निर्वाचन मार्च १५ देखि १७ सम्म हुनेछ।

Skip This
Skip This
Logo