प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे जनपद प्रहरीतर्फठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो।

जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना,महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेशी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो।

Skip This
Skip This
Logo