संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराई नियुक्त भएका छन् ।
हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिएका हुन् ।
भट्टराई ताप्लेजुङ्गबाट निर्वाचित सांसद हुन् । उनको अहिले चार बजे शपथ ग्रहण कार्यक्रम छ।





























प्रतिक्रिया