सिभिल बैंकको शाखा छिन्चुमा

सिभिल बैंकको शाखा छिन्चुमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले गरेका हुन् । सो अवसरमा बैंकले शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकको कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की, सो क्षेत्रका राजनितिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

देशका अन्य क्षेत्रमा पनि आवश्यकता अनुसार शाखा विस्तार गरिने बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo